ललितपुरमा रहेकाे युएन पार्कमा प्रहरीद्वारा गुण्डा नाइके अशाेक लामामाथि गाेली प्रहार गरिएकाे छ । गाेलीलागी अशाेक लामा घाइते भएकाे र लामाकाे साथबाट एक थान पेस्ताेल , २ राउण्ड गाेली बरामद गरिएकाे । विस्तृत विवरण अाउन भने बाँकी ।