प्रमुख जिल्ला अधिकारी चढेको गाडी दुर्घटना एकको मृत्यु, दुई घाइते

रिपोर्ट नेपाल | 2019 Jan 26 | 09:47 pm 2429

बारा, माघ १२ : बारामा प्रमुख जिल्ला अधिकारी चढेका गाडी दुर्घटना भएको छ । सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक बलराम पोखरेलको भने मृत्यु भएको  छ  भने प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराई सहित दुई जना घाइते भएको स्रोतले जनाएको छ  ।

घाइतेहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएका छन् । अन्य विवरण भने आउन बाँकी रहेको छ । (समाचार अपडेट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.