पहिरोले थुनियो कालिगण्डकी

रिपोर्ट नेपाल | 2019 Jan 23 | 02:43 pm 2069

मुस्ताङ, माघ ९ :  मुस्ताङको झरपझोङस्थित छैरे भन्ने ठाउँमा वर्षात् र भारी हिमपातका कारण पहिरो गएको छ । पहिरोले गर्दा कालिगण्डकी नदी थुनिएको स्रोतले जनाएको छ ।

रिपोर्ट नेपाललाई समाचार प्राप्त हुँदासम्म उक्त थुनिएको स्थान खुलाउन स्थानीय प्रशासन र स्थानीय बासीले प्रयास गरिरहेको जानकारी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.