गोविन्दराज जोशी पार्टीको साधारण सदस्य समेत नरहने गरि कारबाहीमा

| 2019 Jan 09 | 07:33 am 2263

काठमाडौं, पुस २५ : कांग्रेस नेता गोविन्दराज जोशी पार्टीको साधारण सदस्य समेत नरहने गरि कारबाहीमा परेका छन्।

यसअघि सम्पन्‍न संघीय चुनावमा कांग्रेसका अधिकारिक उमेदवारविरुद्ध बागी,उमेदवारी दिएको आरोपमा उनलाई कारबाही गरिएको जनाइएको छ। गोविन्द राज जोशी तथा निजका समर्थक,प्रस्तावक नेपाली कांग्रेसका साधारण सदस्य समेत नरहने गरि कारबाहीमा परेका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालयबाट जारी पत्र च.न : १४४ मा सो कुरा लेखिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.