ललितपुर, पुस २१ : ललितपुरको नख्खुस्थित रहेको सोफा गोदाममा भिषण आगलागी भएको छ । आगो नियन्त्रणका लिनका लागि सुरक्षाकर्मी, स्थानीयको र दमकलले प्रयास गरिरहेको स्रोतले जनाएको छ ।
आगलागीको कारण र क्षतीको विस्तृत विवरण आउन भने बाँकी रहेको छ । (समाचार अपडट)