कपास उद्योगमा आगलागी

| 2019 Jan 03 | 07:40 pm 1709

काठमाडौं, पुस १९ :  काठमाडौंको सतुंगलस्थित एक कपास उद्योगमा आगलागी भएको छ । आगलागी भएकाे ठाउँमा छ वटा बरुणयन्त्रले आगाे निभाउने प्रयास जारी ।

आगो निभाउन  नसक्दा अर्काे बाल कुमारी कपास उद्याेगमा पनि आगलागी भएको छ ।  वरपर रहेको बस्ति पनि जोखिममा परेकाे स्रोतले जनाएको छ ।

आगो नियन्त्रणका लागि प्रहरी, सेना, स्थानीयबासीले प्रयास गररहेको जनाएको छ । आगलागीको कारण बारेमा विस्तृत विवरण आउन भने बाँकी रहेको छ । समाचार अपडेट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.