भरुवा बन्दुक सहित एक पक्राउ

रिपोर्ट नेपाल | 2018 Dec 29 | 08:58 pm 2372

डोटी, पुस १४ :  बडी केदार गाउँपालिका–५ कन्के ढुंगा का ४५ वर्षीय वीरबहादुर मगरलाई २ थान भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ ।

मगरले संचालन गरेको होटेलमा लुकाई छिपाई राखेको उक्त हतियार फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.