सरकारले ३ सय विद्युतीय बस खरिद गर्ने

रिपोर्ट नेपाल | 2018 Dec 27 | 05:34 pm 1614

काठमाडौं, पुस १२ :  सरकारले आफ्नै लगानीमा ३ सयवटा विद्युतीय बस खरिद गर्ने भएको छ । गत सोमबारको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो ।

बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै काठमाडौँ उपत्यकाको वातावरण स्वच्छ राख्न विद्युतीय बस किन्न लागिएको जानकारी दिएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.