सप्तरी, मंसिर २६ : लामो समयदेखि भुमिगत रुपमा संगठित भएका जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक अभिनासद्वारा आत्मसमर्पण गरेको छ ।
उनले आज बुधबार आफूसँग भएका हातहतियार सहित सप्तरी प्रहरी समक्ष आत्मसमर्पण गरेको प्रहरीले जनकारी दिएका छन् । (समाचार अपडेट)