दाङ- दाङको दाङको गुलरियास्थित कृत्रिम तालमा डुबेर वेपत्ता भएका युवकको शव फेला परेको छ।
मृत्यु हुनेमा दाङमा घोराही-१५ का १८ वर्षीय लक्ष्मण डिसी रहेका छन्। उनी चार दिन अघि वेपत्ता भएका थिए।