डडेलधुरामा स्कुल बस दुर्घटना १७ को मृत्यु १५ भन्दा बढी घाइते

रिपोर्ट नेपाल | 2018 Nov 22 | 07:55 pm 2153

डडेलधुरा, मंसिर ६ :  जिल्लाको अमरगढी ११ रडुवामा स्कुल बस दुर्घटना भएको छ । डोटी जाँदै गरेको से १ त २९३ नम्बरको बस दुर्घटना भएको प्रहीले जनाएको छ ।

दुर्घटनामा परी १७ जना काे मृत्यु भएको प्रहरीको भनाई रहेको छ भने १५ जनाको घाइतेकाे उद्धारा गरिएको बुझिएको छ । थप उद्धार गरिरहेको र विस्तृत विवरण आउन अझै बाँकी रहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.