रुपन्देही, मंसिर ४ : जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्यायधिवक्ता कोषहरी निरौला ८० हजार घुस सहित अख्तियारले नियन्त्रणमा लिएको छ । निरौलाले ठगीको मुद्दा मिलाई दिने भन्दै रकम लिएको आरोप लगाइएको बुझिएको छ ।