महोत्तरीमा लुटपाट, डाकाको कुटपिटबाट दुर्इजना घाइते

रिपोर्ट नेपाल | 2018 Nov 19 | 08:03 am 3177

महोत्‍तरी, मंसिर ३ : महोत्तरीको सोनम-३ का ६ वटा घरमा गएराति डकैती भएको छ।

उक्त छ वटा घरबाट करिब सात लाख ५५ हजार बराबरको लुटपाट भएको जनाइएको छ। डाकाको कुटपिटबाट सन्तनारायण र चन्द्र राय घाइते भएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.