काठमाडौं, मङ्सिर १ : प्रहरी प्रधान कार्यालयले ४५५ जना इन्सपेक्टरको सरुवा गरेको छ । प्रहरी महानिरक्षकको निर्णय अनुसार शुक्रवार प्रहरी निरीक्षकहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका अनुसार महानगरीय ट्राफिक प्रहरी वृत्त बौद्धमा हृदेश कुमार सापकोटा, ईलाका प्रहरी कार्यालय मंगलटार काभ्रेमा सुशील केसी र महानगरीय प्रहरी प्रभाग सानेपामा हिक्मत बहादुर थापालाई सरुवा गरिएको छ ।
हेर्नुहोस् अरू को कहाँ ?