जुवातास खेल्ने पक्राउ

रिपोर्ट नेपाल | 2018 Oct 30 | 05:50 pm 2038

भक्तपुर, कात्तिक १३  : सूर्यविनायक नगरपालिका ३ गठ्ठाघर बस्ने सपन श्रेष्ठको टहरामा अवैध रुपमा जुवातास खेलिरहेको अवस्थामा मध्यपुर ठिमी नगरपालिका ३ कौशलटार बस्ने ३५ वर्षीय राजन बुढाथोकी समेत ५ जनालाई नगद २२ हजार रुपैयाँ र ३ बुक तास सहित प्रहरीले पक्राउ गरेको छ ।
यस विषयमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.