पेस्तोल सहित तीन भारतीय नागरिक पक्राउ

रिपोर्ट नेपाल | 2018 Oct 26 | 07:30 pm 2304

विरगंज, कात्तिक ९ :  विरगंज भन्सारमा पेस्तोल सहित तीन जना भारतीय नागरिक पक्राउ परेको प्रहरीले बताएका छन् ।

पक्राउ परेका ती भारतीय नागरिकबाट एक पेस्तोल, आठ राउण्ड गोली र दुई म्याग्जिन बरामद गरिएको बुझिएको छ । यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.