छ प्रहरी नायब महानिरीक्षकहरुको सरुवा, कसलाई कहाँ ?

| 2018 Oct 23 | 08:35 pm 2592

काठमाडौ कात्तिक ६ :  नेपाल सरकार गृहमन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट प्रहरी नायब महानिरीक्षक (डिआईजी) को आज मंगलबार सरूवा गरिएको छ।

महानगरीय प्रहरी कार्यालयका मनोज नेउपानेलाई प्रधान कार्यालय अन्तर्गत प्रहरी निरिक्षणालय, शेरबहादुर बस्नेतलाई महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय, दिनेश अमात्यलाई लागू औषध नियन्त्रण व्युरो, नारायणसिंह खड्कालाई प्रधान कार्यालय प्रवन्ध शाखामा, कमलबहादुर जिटी लाई विशेष व्युरो र पिताम्वर अधिकारीलाई पाँच नम्बर प्रदेशमा सरूवा गरिएको छ। नाम सहित लिस्ट..

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.