दुर्इ छोराको हत्‍या गरी आत्‍महत्‍या

| 2018 Oct 21 | 11:26 am 1844

बारा, कार्तिक ४: बाराको जितपुरमा एक जनाले छोराको हत्‍या गरी आत्‍महत्‍या गरेका छन्।

बाराको जितपुरस्थित सिमरा-४ का सुरेन्द्रराम चमारले छोराको हत्‍यापश्‍चात आत्‍महत्‍या गरेका हुन्। उनले आफ्‍ना दुवै छोराको हत्‍या गरेका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.