सिंहदरबार अघि एक जना मृत फेला

| 2018 Oct 20 | 10:43 am 2192

काठमाडौं, कार्तिक ३: सिंहदरबार अघिको पुलमा एक जना मृत फेला परेका छन्।

भद्रकालि मन्दिरमा मागेर दिन गुजारा गर्ने व्यक्ति शनिबार बिहान मृत भेटिएका हुन्। उनको परिचय खुलेको छैन।

अत्यधिक मदिरा सेवनबाट उनको मृत्यु भएको प्रहरीको अनुमान छ। घटना विषयमा थप अनुसन्धान भइरहेकोसमेत प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.