ब्रम्हपुरी गाउँपालिका

सोचमा उदारता, व्यवहारमा संस्कार र सम्बन्धमा सम्मान : समयको माग यही हो, चन्द्र भण्डारी

रिपोर्ट नेपाल

काठमाडौँ, १३ मङ्सिर । नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीज्यूले सामाजिक सञ्जालमार्फत व्यक्त गर्नुभएको विचार साँच्चिकै मननीय र समयसापेक्ष छन्। समाजमा...

रूपाताल संरक्षण आयोजनाको प्रगति ६५ प्रतिशत, २०८५/८६ भित्र सम्पन्न गर्ने लक्ष्य

रिपोर्ट नेपाल

काठमाडौँ, १२ मङ्सिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कास्कीस्थित रूपाताल संरक्षण तथा एकीकृत विकास आयोजनाको स्थलगत निरीक्षण गर्दै...

बाँकेमा सेवाग्राहीसँग रकम लिएको आरोपमा दुई ट्राफिक प्रहरी निलम्बित

रिपोर्ट नेपाल

काठमाडौँ, १२ मङ्सिर । ड्युटीमा खटिएका बेला सेवाग्राहीबाट आर्थिक लाभ लिएको आरोप लागेपछि बाँकेमा कार्यरत दुई जना ट्राफिक प्रहरी जवान...

कमलमान सिंहको ‘जीन्दगी’ म्युजिक भिडियाे सार्वजनिक

रिपोर्ट नेपाल

काठमाडौं, माघ ७ः कमलमान सिंहको शब्द र संगीतमा रहेको ‘जीन्दगी’ सार्वजनिक भएको छ ।मंगलबार कमलमानसिंह नामक यूट्यूब च्यानलबाट उक्त गीत सार्वजनिक भएको हो । जसको मुख्य भूमिकामा ईन्जिनियर सहदेव चन्द रहेका...

अवस्था ठिक नभएका तथा बढी धूँवा फाल्ने १८ सवारी कारवाहीमा

रिपोर्ट नेपाल

काठमाडाैं, माघ ७ः ललितपुरको महालक्ष्मीस्थानमा शुक्रबार गरिएको सवारी साधनको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका भाडाका बस, ट्याम्पो, फोर्स गाडी र पिकअपभ्यान लगायतका ११ ओटा सवारी साधनका चालकलाई ट्राफिक...

कोरोना बिमा गर्ने ९८ हजारको अझै हात खाली

रिपोर्ट नेपाल

काठमाडौं, माघ ७: पछिल्लो समय कोरोना बिमाबापत कुल १ अर्ब १२ करोड ४९ हजार ६ सय ४ रुपैयाँ भुक्तानी भयो। सरकारले गत मंसिरमा १ अर्ब रुपैयाँ भुक्तानीका लागि निकासा गरेपछि...

उपसभामुखकाे मतदान आज रानामगर र यादवकाे प्रतिस्पर्धा

रिपोर्ट नेपाल

काठमाडौं, माघ ७ः प्रतिनिधि सभाको उपसभामुख पदका लागि शनिबार निर्वाचन हुँदैछ । यस पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । सत्तागठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना र विपक्षी...

इन्टरनेट सेवा प्रदायकले प्राधिकरणलाई बुझाए पोलभाडा

रिपोर्ट नेपाल

काठमाडौं, माघ ७ः नेपाल विद्युत् प्राधिकरण र इन्टरनेट सेवा प्रदायकबीच लामो समयको विवाद र चर्काचर्कीपछि अन्ततः प्राधिकरणले पोलभाडा उठाउन सफल भएको छ । प्राधिकरणले २०७५-७६ सालदेखि अधिकांश इन्टरनेट सेवा प्रदायकबाट...

सुस्मिता केसी हत्या प्रकरण: सासू-ससुरा, दुई नन्द र ज्वाइँलाई जन्मकैद

रिपोर्ट नेपाल

काठमाडौँ, माघ ७ः जिल्ला अदालत मकवानपुरले हेटौंडा उपमहानगरपालिका-४ की २४ वर्षीया सुस्मिता केसीको हत्या परिवारबाटै भएको ठहर गर्दै सासू-ससुरा, दुई नन्द र ज्वाइँलाई जन्मकैद फैसला सुनाएको छ । जिल्ला अदालत...

एम्बुलेन्सको भाडा मनपरी

रिपोर्ट नेपाल

ढल्केबर, माघ ७ः जनकपुरबाट सञ्चालित बिरामी बोक्ने एम्बुलेन्सले आफूखुसी भाडा असुल गर्न थालेका छन्। ठाउँअनुसार एम्बुलेन्सको भाडादर निर्धारण गरिएको भए पनि यहाँका एम्बुलेन्सले एकै स्थानबाट फरकफरक भाडा लिने गरेका हुन्।...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.