ब्रम्हपुरी गाउँपालिका

कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने

असोज २३ काठमाडौँ - आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ...

कांग्रसले तोक्यो ३७ बिभाग प्रमुख

काठमाडौं २१ साउन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम...

राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं ०७ साउन । सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न गृह मन्त्रालयले देशका विभिन्न जिल्ला प्रशासन कार्यालयलाई परिपत्र...

भूकम्पमा फरार कैदी सम्पर्कमा आउन थाले

रिपोर्ट नेपाल

चौतारा, १३ असार : गएको भूकम्पमा सिन्धुपाल्चोक कारागारबाट भागेका कैदीबन्दी धमाधम सम्पर्कमा आउन थालेका छन् । लामो समयसम्म सम्पर्कमा नआएपछि कैद भुक्तान हुन थोरै समय बाँकी रहेकलाई पनि ५० प्रतिशत...

व्यापार र पारवहन सम्झौताको प्रोटोकल मस्यौदा चीन पठाइयो

रिपोर्ट नेपाल

काठमाडौँ, १३ असार : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सन् २०१६ मा चीनसँग भएको व्यापार र पारवहन सम्झौताको प्रोटोकलको मस्यौदा तयार गरी चीन सरकारलाई पठाइएको जानकारी दिएका छन् ।...

कारागारमा कार्यरत बस्नेतको नहरमा डुबेर मृत्यु

रिपोर्ट नेपाल

नुवाकोट, १३ असार : कारागार कार्यालय नुवाकोटमा कार्यरत कार्यालय सहयोगी रामबहादुर बस्नेतको त्रिशूली जलविद्युत् केन्द्रमा ल्याएको पानीको नहरमा डुबेर आज मृत्यु भएको छ । विदुर नगरपालिका–९ आपटार निवासी ४५ वर्षीय...

स्वास्थ्य केन्द्रबाट चौबिसै घण्टा सेवा : उपप्रधानमन्त्री यादव

रिपोर्ट नेपाल

काठमाडौँ, १३ असार : उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य केन्द्रबाट चौबिसै घण्टा सेवा उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे । प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक माथिको छलफलमा...

नारायणी नदीमा डल्फिनको बच्चा देखियो

रिपोर्ट नेपाल

 चितवन,१३ असार: नारायणी नदीमा डल्फिनले बच्चा जन्माएको अनुमान गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार नारायणी नदीको त्रिवेणी नजिकै भेलौजी भन्ने स्थानमा डल्फिनको बच्चा देखिएको हो...

सरकारविरुद्ध तरुण दलको शक्ति प्रदर्शन

काठमाडौं, १२ असार : नेपाल तरुण दलले सरकारविरुद्ध शक्ति प्रदर्शन गरेको छ। नेपाल तरुण दल केन्द्रीय समितिको आयोजनामा बुधबार दिउँसो दुर्इ बजे रत्नपार्कस्थित शान्तीबाटीकामा सरकारले गरेको मूल्य वृद्धि, प्रेस स्वतन्त्रतामाथि...

नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा

रिपोर्ट नेपाल

चितवन, असार १३: नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा खसेको पहिरो पन्छाएपछि आज ११ः५० बजेबाट सवारी आवागमन सञ्चालनमा आएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दुई लोडर र एक...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.