काठमाडौँ, २२ वैशाख / नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोहलपुरमा आयोजित बाँके क्षेत्र नं–१ को सम्मेलनलाई सम्बोधन गर्दै उपप्रधान...
बुलबुले समाचारदाता सुर्खेत, माघ १२। कर्णाली प्रदेश सरकारले कर्मचारीको दरबन्दी बढाउने गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) अन्तिम चरणमा पुगेको...
जाजरकोट, मंसिर २८ । जाजरकोटको भेरी नगरपालिका १ घुयलनेटा गाउँमा झाडापखालाको प्रकोप देखिएको छ। त्रिपालमा बस्दै आएका ५० बढी भूकम्प...
दैलेख, चैत ८ः दैलेखमा मनकामना ग्यास बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार गुराँस गाउँपालिका ४...
सल्यान, चैत ७ः सल्यानको सिद्ध कुमाख ३ हुँदै प्रदेश राजधानी सुर्खेत जोड्ने ढोरचौर– छापडाँडा–डाँडाकटेरी– मैदुपोखरी– सल्लीबजार सडकको स्तरोन्नतिको काम सुरु भएको छ । ट्याक खोलेको झन्डै १५ वर्षपछि स्तरोन्नतिको काम...
कालिकोट, चैत ६ः कालिकोटमा उच्च प्रविधियुक्त नर्सरी स्थापनाका लागि उपलब्ध गराएको अनुदान हिनामिनाको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । कृषि विकाश कार्यालय कालिकोटका तत्कालीन निमित्त...
जुम्ला चैत ६ः मुलुककै पहिलो कर्णाली प्राविधिक शिक्षालय पछिल्लो समय आर्थिक अभावले थलिएको छ। दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्न स्थापित भएको कर्णाली प्राविधिक शिक्षालय आर्थिक संकटमा पुगेसँगै जीर्ण बन्दै गएकाे...
दैलेख, चैत ६ः दैलेख जिल्लाको नारायण नगरपालिकाले रैथाने बाली संरक्षण अभियान सञ्चालन गरेको छ । कर्णाली प्रदेशले अर्गानिक प्रदेश बनाउने निर्णयअनुसार नगरपालिकाले रैथाने बाली संरक्षण तथा प्रवद्र्धन अभियान सञ्चालन गरेको...
सुर्खेत, चैत ५: सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ स्थित झुप्रा खोलाको किनारमा बस्दै आएकी सेतु बादीको ९ जनाको परिवार छ। तर, उनीहरूको नाममा जग्गा छैन। उनले हरेक दिन खोलामा बालुवा नचाले उनको...
जाजरकोट, चैत ५ः जाजरकोटमा दुई वर्ष नबित्दै सडक मर्मत गर्न थालिएको छ। भेरी नगरपालिका–४, रामजानकी टोलदेखि भेलहाले मूल सडक जोड्ने सडक प्राविधिकको गलत स्टिमेटका कारण पुनः मर्मत गर्नु परेको बताइएको...