ब्रम्हपुरी गाउँपालिका

मोरङ र सुनसरीमा भारी वर्षा, सतर्क रहन अनुरोध

रिपोर्ट नेपाल

सुरेन्द्र कुमार दर्जी काठमाडौं २५ असार / मोरङ र सुनसरीमा रातिदेखिको भारी वर्षाका कारण साना खोलामा आकस्मिक बाढी आउन सक्ने...

इलाम–२ मा मतगणना शुरू

काठमाडौँ, १६ वैशाख / शनिबार सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको इलाम क्षेत्र नं २ मा मतगणना शुरू भएको छ। गौतम बुद्ध...

केदार कार्कीकै नेतृत्वमा सर्वदलीय सरकार बनाऔँ: कांग्रेस

काठमाडौँ, ०७ वैशाख / शुक्रबार जारी प्रदेशसभा बैठकमा कांग्रेस सांसद विनोद राईले कोशी प्रदेशमा केदार कार्कीकै नेतृत्वमा सर्वदलीय सरकार बनाउन...

दुई थुनुवा फरार

रिपोर्ट नेपाल

मोरङ, कात्तिक ९  : विराटनगरस्थित इलका प्रहरी कार्यालय रानीमा राखिएको दुई जना थुनुवा फरार भएको प्रहरीले जनाएको छ । थुनुवाहरुले झ्यालमा लगाएको रड काटेर भगेको बुझिएको छ । ती फरार...

विस्फोटक पदार्थसहित तीन पक्राउ

रिपोर्ट नेपाल

इनरुवा, कार्तिक ८: सुनसरीको धरान उपमहानगरपालिकाबाट ठूलो परिमाणमा विस्फोटक पदार्थसहित तीन जनालाई बिहीबार नियन्त्रणमा लिइएको छ। धरानबाट रु १० लाख बराबरको २१ बोरा पटका, झिरझिरे, आतीसबाजीलगायत उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी...

चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा एक पक्राउ

रिपोर्ट नेपाल

भोजपुर, कात्तिक ७ :  दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा षडानन्द नगरपालिका ५ आपटारे बस्ने २७ वर्षीय पञ्चबहादुर मगर भन्ने मानबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ । पुरानो रिसइबीको...

तेब्बर भाडा असुल्दै सवारी, यात्रुलाई सास्ती

रिपोर्ट नेपाल

तेह्रथुम, कार्तिक ७: चाडपर्वको मौका छोपेर पूर्वका विभिन्‍न सडक खण्डमा चल्ने सवारीले मनपरी भाडा असुलिरहेका छन्। पूर्वको धरान–धनकुटा–तेह्रथुम, म्याङलुङ–पोक्लाबाङ–संक्रान्ति, आठराइ–फिदिमलगायत सडक खण्डमा गुड्ने गाडीले मनपरी रूपमा भाडा लिइरहेका छन्। चाडबाडका...

सुनसरीमा प्रहरीद्वारा गाँजाखेती नष्ट

रिपोर्ट नेपाल

सुनसरी, कात्तिक ७ :  जिल्ला प्रहरी कार्यालय सुनसरीले मंगलबारदेखि गाँजाखेती नष्ट गर्न थालेको छ ।जिल्लामा व्यापक रूपमा गाँजाखेती भइरहेको सूचनाका अधारमा नष्ट गरिएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद फुँयालले जानकारी दिए...

पत्रकारमाथि युवतीले गरिन् तेजाब प्रहार

रिपोर्ट नेपाल

पर्सा, कार्तिक ७: वीरगञ्जबाट प्रकाशन हुने ‘बाइपास’ दैनिक पत्रिकाका प्रकाशक– सम्पादक धीरज दारुकामाथि मंगलबार अपराह्न एक महिलाले तेजाब प्रहार गरेकी छन्। वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित घरअगाडि उभिएको बेला उनीमाथि छिमेकमा रहेको...

कांग्रेसको अस्तित्व अहिले पनि बलियो छ – डा कोइराला

रिपोर्ट नेपाल

विराटनगर, कात्तिक ५ :  नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली कांग्रेसको अस्तित्व अहिले पनि बलियो रहेको बताएका छन्। आज सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा कोइरालाले उक्त कुरा बताउँदै...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.