मोरङ, कात्तिक ९ : विराटनगरस्थित इलका प्रहरी कार्यालय रानीमा राखिएको दुई जना थुनुवा फरार भएको प्रहरीले जनाएको छ । थुनुवाहरुले झ्यालमा लगाएको रड काटेर भगेको बुझिएको छ ।
ती फरार रहेको दुई जनाको तीब्र रुपमा खोजिकार्य भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।