अर्थमन्त्री खतिवडा दुर्इ वर्षमै ‘आउट’ हुने

रिपोर्ट नेपाल | 2018 Jun 18 | 12:32 pm 2901

काठमाडौं, असार ४ : राष्ट्रिय सभाबाट अर्थमन्त्री बनेका युवराज खतिवडा दुर्इ वर्षमै ‘आउट’ हुने भएका छन् । राष्ट‍्रिय सभामा सोमबार भएको गोलाप्रथामा अर्थमन्त्री खतिवडालार्इ दुर्इ वर्षको चिठ्ठा परेको हो ।

नेकपाबाट राष्ट्रियसभा सदस्य बनेका खतिवडा दुई वर्षपछि राष्ट्रियसभा सदस्य नहुने भएपछि उनी अर्थमन्त्री पनि हुने छैनन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.