ब्रम्हपुरी गाउँपालिका

मोरङ र सुनसरीमा भारी वर्षा, सतर्क रहन अनुरोध

रिपोर्ट नेपाल

सुरेन्द्र कुमार दर्जी काठमाडौं २५ असार / मोरङ र सुनसरीमा रातिदेखिको भारी वर्षाका कारण साना खोलामा आकस्मिक बाढी आउन सक्ने...

इलाम–२ मा मतगणना शुरू

काठमाडौँ, १६ वैशाख / शनिबार सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको इलाम क्षेत्र नं २ मा मतगणना शुरू भएको छ। गौतम बुद्ध...

केदार कार्कीकै नेतृत्वमा सर्वदलीय सरकार बनाऔँ: कांग्रेस

काठमाडौँ, ०७ वैशाख / शुक्रबार जारी प्रदेशसभा बैठकमा कांग्रेस सांसद विनोद राईले कोशी प्रदेशमा केदार कार्कीकै नेतृत्वमा सर्वदलीय सरकार बनाउन...

आफ्नै छोरीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा एक महिला पक्राउ

रिपोर्ट नेपाल

ताप्लेजुङ, फागुन ११ :  आफ्नै छोरीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा फुङलिङ नगरपालिका–४ रिजाल चोकका ३२ वर्षीया पुजा चेन्जुङलाई प्रहरीले पक्राउ गरेको छ । चेन्जुङले आफ्नै ४ वर्षीया छोरी मनिका...

दयाहाङ राई सद्भावना दूत नियुक्त

रिपोर्ट नेपाल

खोटाङ, फागुन ९ :अभिनेता दयाहाङ राईलाई खोटाङको ऐसेलुखर्क–५ रिब्दुङ महेश्वरीमा निर्माण सुरु गरिएको किराँत संग्रहालयको सद्भावना दूत बनाइएको छ। किराँत समुदायको ऐतिहासिक थलो मानिने महेश्वरीमा चन्दा संकलन अभियानबाट सुरु गरिएको संग्रहालय...

झापामा के गर्दैछन् पूर्वराजा ज्ञानेन्द्र ?

रिपोर्ट नेपाल

झापा, फागुन ९ :  पूर्वराजा ज्ञानेन्द्र शाह झण्डै एक महिनादेखि झापामा छन् । पूर्वराजा शाह पत्नी तथा पूर्वरानी कोमल राज्यलक्ष्मी शाहसहित झापाको हिमालय टि गार्डेनमा आराम गरिरहेका छन् । उनको पूर्वयात्रासंगै...

राम्रो कामका लागि लिखित आदेश पर्खनुपर्दैन : प्रधानसेनापति

रिपोर्ट नेपाल

दिक्तेल,  फागुन ९ : प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनालाई सबल, सुदृढ र सक्षम सङ्गठन बनाउन अनुशासनको परिधिमा रही उच्च मनोबलका साथ काम गर्न सकलदर्जालाई निर्देशन दिएका छन् । यहाँ तैनाथ...

उदयपुरमा ट्याक्टर दुर्घटना दुईको मृत्यु ६ घाइते

रिपोर्ट नेपाल

तुल मगर उदयपुर, उदयपुरमा ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा परी दुई जनाको  मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । ना ५ त ६७६२ नम्बरको ट्याक्टर रौतामाई...

प्रदेशसभा बैठकमा विधेयक प्रस्तुत

रिपोर्ट नेपाल

विराटनगर, फागुन ८ :प्रदेश नं १ को प्रदेशसभामा ‘सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ प्रस्ताव प्रस्तुत गरिएको छ । प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४...

बाँदर समाऔँ अभियान : भारतबाट झिकाइएका शिकारीले २५ बाँदर समाते

रिपोर्ट नेपाल

खोटाङ,  फागुन ८ : भारतबाट झिकाइएका शिकारीद्वारा यहाँ बाँदर समात्न थालिएको छ । केही वर्षयता किसानले लगाएका अन्नबाली सखाप पारेर हैरान पार्न थालेपछि बाँदरलाई समातेर नजिकको राष्ट्रिय निकुञ्जमा पुर्‍याउन खोटाङमा ‘बाँदर...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.