ब्रम्हपुरी गाउँपालिका

मोरङ र सुनसरीमा भारी वर्षा, सतर्क रहन अनुरोध

रिपोर्ट नेपाल

सुरेन्द्र कुमार दर्जी काठमाडौं २५ असार / मोरङ र सुनसरीमा रातिदेखिको भारी वर्षाका कारण साना खोलामा आकस्मिक बाढी आउन सक्ने...

इलाम–२ मा मतगणना शुरू

काठमाडौँ, १६ वैशाख / शनिबार सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको इलाम क्षेत्र नं २ मा मतगणना शुरू भएको छ। गौतम बुद्ध...

केदार कार्कीकै नेतृत्वमा सर्वदलीय सरकार बनाऔँ: कांग्रेस

काठमाडौँ, ०७ वैशाख / शुक्रबार जारी प्रदेशसभा बैठकमा कांग्रेस सांसद विनोद राईले कोशी प्रदेशमा केदार कार्कीकै नेतृत्वमा सर्वदलीय सरकार बनाउन...

कन्टेनरमा सुमो ठोक्किँदा दुईको मृत्यु, ६ घाइते

रिपोर्ट नेपाल

मोरङ,चैत्र ९ : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ मा आज (शनिबार) बिहान गुडिरहेको कन्टेनरमा टाटा सुमो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। पश्चिमतर्फ...

लिक परीक्षण गर्न भारतको बथहनाहाबाट विराटनगरको बुधनगर आयो रेल

रिपोर्ट नेपाल

मोरङ, चैत्र ८ : सरकारले भारतको कोकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाख रुपैयाँमा दुईवटा रेल किन्न लागेको छ। मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि रेल विभागले जी–टु–जी प्रक्रियाबाट रेल खरिद गर्न प्रक्रिया...

धरानमा दुई समुहबीच झडप हुँदा छुरी प्रहारबाट एकको मृत्यु, एक घाइते

रिपोर्ट नेपाल

धरान, चैत्र ७ : धरानमा होली खेल्ने क्रममा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । दिउसो साढे ३ बजे धरान–७ बगैचालाइन स्थित दुइ समुह बिच झडप हुँदा...

होलीमा मस्त प्रदेश १ का भिभिआईपी र भिआईपी (तस्बिरसहित)

विराटनगर, चैत्र ६ : तराई–मधेशमा होली बिहीबार मनाउने सेड्युल भएपनि विराटनगर भने होलीमा रंगिएका छन् । प्रदेश १ को अस्थायी राजधानीसमेत रहेको यो सहर मारवाडी, मधेशी, पहाडी, आदिवासी र जनजातिको...

जनप्रतिनिधिहरुको सवारी सुविधाका लागि छुट्ट्याइएको बजेट जनताको सुविधामा खर्च गर्दै लिम्चुङबुङका अध्यक्षः मेजर

रिपोर्ट नेपाल

उदयपुर, चैत्र ३ : कतिपय स्थानमा उच्च तहको पदमा पुगेपछि आरामदायी जिन्दगी बिताउने विभिन्न किसिमका सेवा सुविधा लिन गरेको पाइन्छ । तर, त्यस्ता सोच र प्रवृत्तिको सपना नै नदेखी जनप्रतिनिधिहरुको...

पूर्वराजा ज्ञानेन्द्रको भ्रमण उदयपुरको गाईघाटमा

उदयपुर, चैत्र २ : मध्य तराई भ्रमणको योजना तयार गरी निस्किएका पूर्वराजा ज्ञानेन्द्र शाह आज शनिबार गाईघाट आउने भएका छन्। शाहले गाईघाटस्थित बोक्सेमा रहेको राधाकृष्ण मन्दिरमा पूजापाठ गर्ने भएका छन्...

खोटाङमा भीषण डढेलो, ७ भन्दा बढी घर जले

रिपोर्ट नेपाल

खोटाङ , चैत १  :  खोटाङको रावाबेँसी गाउँपालिका–५ दुबेकोलस्थित गढीथुम्का तथा कासेघडेरी सामुदायिक वनबाट सुरु भएको डढेलो घलेगाउँमा छिरेको छ । भीषण डढेलोले रावाबेँसी गाउँपालिका–५ दुबेकोलस्थित घलेगाउँका गोपाल पाण्डे, युवराज...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.