ब्रम्हपुरी गाउँपालिका

मोरङ र सुनसरीमा भारी वर्षा, सतर्क रहन अनुरोध

रिपोर्ट नेपाल

सुरेन्द्र कुमार दर्जी काठमाडौं २५ असार / मोरङ र सुनसरीमा रातिदेखिको भारी वर्षाका कारण साना खोलामा आकस्मिक बाढी आउन सक्ने...

इलाम–२ मा मतगणना शुरू

काठमाडौँ, १६ वैशाख / शनिबार सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको इलाम क्षेत्र नं २ मा मतगणना शुरू भएको छ। गौतम बुद्ध...

केदार कार्कीकै नेतृत्वमा सर्वदलीय सरकार बनाऔँ: कांग्रेस

काठमाडौँ, ०७ वैशाख / शुक्रबार जारी प्रदेशसभा बैठकमा कांग्रेस सांसद विनोद राईले कोशी प्रदेशमा केदार कार्कीकै नेतृत्वमा सर्वदलीय सरकार बनाउन...

होटलमा यौन धन्दा गर्ने पाँच पक्राउ

रिपोर्ट नेपाल

संखुवासभा, जेठ  ६ :  संखुवासभाको सदरमुकाम खाँदबारीको एक होटलबाट प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ। विशेष सुराकीका आधारमा प्रहरीले होटल सञ्चालकसहित पाँचजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी...

भीरबाट लडेर एक जनाको मृत्यु

रिपोर्ट नेपाल

संखुवासभा, जेठ ५ : भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। भोजपुरको षडानन्द नगरपालिका–१ सोगुबोटेमा गत शनिबार एक वृद्धाको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा संखुवासभाको सभापोखरी गाउँपालिका-४ का...

उदयपुरमा टिपर दुर्घटना हुँदा दुईको मृत्यु, एक घाइते

रिपोर्ट नेपाल

उदयपुर, जेठ ५ : उदयपुरबाट सोलुखुम्बु जाँदै गरेको टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने अर्को एकजना घाइते भएका छन्। आइतबार सिद्धिचरण राजमार्गअन्तर्गत कटारी–घुर्मी सडकखण्डको कटारी नगरपालिका–१४ लामीडाँडामा ना...

बहिनी जिस्क्याउँदा भयो एक युवकको हत्या

रिपोर्ट नेपाल

धनकुटा, जेठ ५:बहिनी जिस्क्याएको निहुँमा धनकुटा मारेकटाहारेमा एक युवकको छुरी हानी हत्या गरिएको छ । हत्या हुनेमा महालक्ष्मी नगरपालिका वडा नम्बर–३ का २२ बर्षिया सन्तोष लिम्बू रहेका छन् । गाउँको...

विवाह खान गएका एक बृद्धको भीरबाट खसेर मृत्यु

रिपोर्ट नेपाल

उदयपुर, जेठ ५: कटारी नगरपालिका वडा नम्बर–१० स्थित थुम्कीमा भीरबाट खसेर ७९ वर्षीय बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर–२ घर भएका ७९ वर्षीय...

भोजपुर सदरमुकाममा आगलागी

रिपोर्ट नेपाल

भोजपुर, जेठ २ : भोजपुर सदरमुकाम छेवैको पोखरे क्षेत्रमा आगलागी भएको छ । भोजपुर नगरपालिका–७ स्थित बरवोट टोलमा बिहीबार दिउँसो १ बजेदेखि आगलागी शुरु भएको हो । स्थानीय बखत श्रेष्ठको...

सिसा मिसिएको खाना खाँदा पाँचथरमा आठ जना बिरामी

रिपोर्ट नेपाल

पाँचथर, जेठ २: जिल्लाको मिक्लाजुङ गाउँपालिकामा सिसा मिसिएको खाना खाँदा आठ जना बिमारी परेका छन् । बिरामी पर्नेहरुमा वडा नम्बर २ आरुबोटेका लक्ष्मी लिम्बु र मनीसा नेपालीको अवस्था गम्भीर रहेको...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.