ब्रम्हपुरी गाउँपालिका

मोरङ र सुनसरीमा भारी वर्षा, सतर्क रहन अनुरोध

रिपोर्ट नेपाल

सुरेन्द्र कुमार दर्जी काठमाडौं २५ असार / मोरङ र सुनसरीमा रातिदेखिको भारी वर्षाका कारण साना खोलामा आकस्मिक बाढी आउन सक्ने...

इलाम–२ मा मतगणना शुरू

काठमाडौँ, १६ वैशाख / शनिबार सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको इलाम क्षेत्र नं २ मा मतगणना शुरू भएको छ। गौतम बुद्ध...

केदार कार्कीकै नेतृत्वमा सर्वदलीय सरकार बनाऔँ: कांग्रेस

काठमाडौँ, ०७ वैशाख / शुक्रबार जारी प्रदेशसभा बैठकमा कांग्रेस सांसद विनोद राईले कोशी प्रदेशमा केदार कार्कीकै नेतृत्वमा सर्वदलीय सरकार बनाउन...

भारतीय सुमोको ठक्करले महिलाको मृत्यु, छोरा र छोरी गम्भीर घाइते

रिपोर्ट नेपाल

काठमाडौं, साउन ३० : सुमो गाडीको ठक्करले सप्तरीमा आज एक महिलाको मृत्यु भएको छ । खड्ग नगरपालिका–४ करमनियास्थित पूर्वपश्चिम राजमार्गमा जेएच १५जे ३२०३ नम्बरको भारतीय नम्वरप्लेटको सुमोको ठक्करले को १ च...

कटारीमा डेंगु नियन्त्रण तथा लामखुट्टे मार्ने अभिया सम्पन्न

रिपोर्ट नेपाल

तुल मगर उदयपुर, साउन ३०:  कटारी नगरपालिकाको वडा नम्बर ३ र ४ मा बिहीबार डेंगु नियन्त्रण तथा लामखुट्टे मार्ने अभिया संचालन गरिएको छ । वर्षादको समयमा विभिन्न स्थानहरुमा जमेका पानीमा...

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

रिपोर्ट नेपाल

मोरङ, साउन २९: रिसले कसैको जय गर्दैन भन्ने कुरा पुरानो नहरका २६ वर्षीय प्रदीप यादवले यतिखेर झलझली सम्झीरहेका छन् । प्राप्त समाचार अनुसार यादवले श्रीमतीलाई घर पछाडीको परालको टाल छेउमा...

आगलागीबाट चार घर नष्ट

रिपोर्ट नेपाल

सप्तरी, साउन २८ : सप्तरीको दक्षिणी भेगमा रहेको तिलाठी कोइलाडी गाउँपालिकास्थित सकरपुरामा आज दिउँसो आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् । तिलाठी कोइलाडी–२ सकरपुराका महनथी मुख्याको घरमा आगलागी...

झापामा विप्लव समूहकाे १७ कार्यकर्ता पक्राउ

रिपोर्ट नेपाल

सुरुङ्गा साउन २७ :  झापामा प्रहरीले नेत्रविक्रम चन्द समूहका १७ कार्यकर्ता पक्राउ गरेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट सो समूहका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका...

सुसाइड नोट लेखेर एकजना पूर्वकर्मचारीले गरे आत्महत्या

रिपोर्ट नेपाल

उदयपुर, साउन २७: आफू ठूलो भ्रष्टाचारी नभएको भन्दै सुसाइड नोट लेखेर एकजना पूर्वकर्मचारीले आत्महत्या गरेका छन्। आत्महत्या गर्नेमा त्रियुगा नगरपालिका–१० का ५५ वर्षीय पूर्वनायव सुब्बा हरिप्रसाद आर्चाय रहेका छन् ।...

बिर्तामोड नगरपालिकाको संयुक्त वडा कार्यालयमा अज्ञात समूहद्वारा बम विस्फोट

रिपोर्ट नेपाल

झापा, साउन २७: सोमबार बिहान बिर्तामोड नगरपालिकाको संयुक्त वडा कार्यालयमा अज्ञात समूहद्वारा बम विस्फोट गराएको छ।  गरामनीमा रहेको नगरपालिकाको  ७, ८ र ९ नम्बर वडाको संयूक्त वडा कार्यालयमा बिस्फोट भएको...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.