यस्तो छ तपाईंको असार १२ गते मंगलबारको राशिफल

रिपोर्ट नेपाल | 2023 Jun 27 | 06:55 am 1869

आज मिति २०८० असार १२ गते मंगलबार, ई.सं. २७ जुन, २०२३ । तिथि- आषाढ शुक्लपक्ष नवमी, नक्षत्र- हस्त, ११ः२९ बजेपछि चित्रा, योग- परिघ, करण- वालव, चन्द्रराशि- कन्या, सूर्योदयः ५ः१२, सूर्यास्तः १९ः०२ ।

मेष : ठूलो आशा देखाउनेहरूबाट सावधान रहनुहोला ।

वृष : मिहिनेतले सफलताको उचाइमा पुर्‍याउनेछ ।

मिथुन : आत्मविश्वास र दृढसंकल्पले लक्ष्यप्राप्ति हुनेछ ।

कर्कट : खर्चिलो कामले ऋणभार बढाउन सक्छ ।

सिंह : अरूको विचारमा सहमत बन्न नसक्दा विद्रोही भावना जागृत हुनेछ ।

कन्या : संघर्षको दौडमा प्रतिस्पर्धीहरू पछि पर्नेछन् ।

तुला : कामबाट नाम, दाम र प्रतिष्ठा आर्जन गर्न सकिनेछ ।

वृश्चिक : परिश्रमको तुलनामा न्यून कर्मफल प्राप्त हुने समय छ ।

धनु : पद तथा जिम्मेवारी प्राप्त हुने बलियो सम्भावना छ ।

मकर : सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय आएको छ ।

कुम्भ : मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ ।

मीन : स्थायी भन्दा अस्थायी पेसाबाट बढी फाइदा हुने समय छ ।
(हिमालय टाइम्सबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.