विश्वकप : रसिया भर्सेस स्पेन र क्रोएसिया भर्सेस डेनमार्कको खेल आज

| 2018 Jul 01 | 07:28 am 3249

काठमाडौं, असार १७: रुसमा जारी विश्वकपमा आइतबार पनि दुई खेल हुँदैछन् । प्रिक्वाटरफाइनल खेलमा आयोजक राष्ट्र रुस विश्व विजेता स्पेनको प्रतिस्पर्धा गर्दैछ भने क्रोएसिया र डेनमार्कबीचको खेल पनि रोचक हुने अपेक्षा गरिएको छ ।

रसिया भर्सेस स्पेन

लुजनिकि स्टेडियममा नेपाली समय अनुसार पौने ८ बजे सुरु हुने खेलमा स्पेन टोलीको मुख्य नजर भनेको आयोजक टोली रसिया विरुद्ध जित निकाल्दै क्वाटरफाईनलमा प्रवेश गर्नेछ।

समुहको सुरुवाती दुई खेलमा पोर्चुगल विरुद्ध सुपर स्टार मेसीको क्रिष्टियानो रोनाल्डोको कप्तानीमा रहेको टोलीले समुहको दोस्रो खेलमा ईरान विरुद्ध एक गोलको जित निकाले पनि समुहको अन्तिम खेलमा मोरोक्को विरुद्ध २–२ को बराबरी गर्दै समुह वीको विजेता बनी नकआउट चरणको यात्रा तय गरेको थियो । तर स्पेनलाई समुह विजेता पनि नकआउटको यात्रा तय गर्न सजिलो भने पक्कै भएन ।

उपाधि दावेदारी मध्येको एक स्पेनले विश्वकपको प्रिक्वाटरफाईनलमा आयोजक रसियालाई जित्नको निम्ती उ सित डिएको कोस्टा जस्ता खेलाडिहरु पनि छन् । तर विगद लामो समय देखि अन्तराष्ट्रिय फुटबलमा राम्रो गर्न नसकिरहेको टोली रुसले भने जारी विश्वकपमा केहि सम्मान जनक खेल नै प्रर्दशन गरको छ भलई समुहको अन्तिम खेमला उरुग्वेसग फराकिलो हार बेहोर्‍यो।

रुसले सूरुका दुई खेलमा साउदि अरविया र ईजिप्टलाई हराएको थियो । समग्र रुपमा रुसले जारी विश्वकपमा उल्देखनिय प्रदर्शन नै गरीरहेका छन् ।

क्रोएसिया भर्सेस डेनमार्क

त्यस्तै आइृतबार नै हुने अर्को खेल हो, क्रोएसिया भर्सेस डेनमार्क । क्रौएसिया समुह डिको विजेता बन्दै १६ को यात्रा तय गर्दा डेनमार्क समुह सिको उपविजेता बनेको हो ।

समुहको सवै खेलमा जित हात पारेको क्रोएसियाका जारी सिजनमा निकै फर्ममा रहदा आईतबारको खेलमा क्रोएसिया डेनमार्क विरुद्ध पनि शत प्रतिशतको जितको खोजिमा हुनेछ । क्रौएसियाको टिममा लुका मोड्रिक, ईभान राकिटिकजस्ता खेलाडि छन् । डेनमार्क भने डिफेन्स र लाईनलमा गरीएको गल्तीलाई सच्याउदै क्रोएसिया विरुद्ध जित निकाल्ने पक्षमा देखिन्छ ।

उता क्रोएसिया भने जारी विश्वकपमो निकै राम्रो खेल प्रदर्शन गरीरहेको टिम हो जो प्राविधिक रुपमा सबल रहेको र उपाधि दावेदारीको निम्ती बलियो रहेको पुष्टि गरीसकेको छ । क्वाटरफाइनल प्रवेशका लागी आईतबार पौने १२ बजे निज्नी नोध्गोरोड स्टेडियममा भिड्नेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.