मुम्बई- बलिउड फिल्म उद्योगमा सेक्सी हिरोईनको उपाधी पाएकी दिशा पटानीले टुपिस तस्बिर सार्वजनिक गरेर दर्शकलाइ चकित पारेकी छिन् ।
‘अण्डरगारमेन्ट्स’ तस्विर इन्स्टाग्राममा सार्वजनिक गरे लगत्तै उनका फलोअर्स निकै बढे । टुपिसमा लमतन्र उत्तानो परेको तस्विर उनी आफैंले पोस्ट गरेकी थिइन् ।
सुशान्त सिंह राजपुतको फिल्म ‘एम एस धोनी–द अनटोल्ड स्टोरी’ वाट बलिउडमा करिअर सुरु गरेकी दिशा सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् । इन्स्टाग्राममा आफ्ना हट तस्विर राखेर चर्चामा आउने गरेकी दिशाले पटक पटक बिकीनी फोटो पोस्ट गरेकी छिन् ।
कुनै समय टाईगर श्राफकी प्रेमिका भनेर चिनिएकी दिशाले अहिले भने ब्रेकअप भईसकेको छ ।