विश्वकप : कोलम्बियालाई २-१ गालेले हराउँदै जापान विजयी

| 2018 Jun 19 | 07:37 pm 2752

काठमाडौं, असार ५ : फिफा विश्वकप २०१८ को समूह एच अन्तरगत आज भएको पहिलो चरणको खेलमा जापान विजयी भएको छ । कोलम्बियालाई २१ गोल अन्तरले हराउँदै जापान विजयी भएको हो ।

जापानले खेलको चार मिनेटमा नै पेनाल्टी मार्फत गोल गर्दे अग्रता लिएको थियो । ३९ औँ मिनेटमा कोलम्बियाले फ्री किक मार्फत गोल गर्दे बराबरी एक एक गोल बनायो । पहिलो हाफमा जापान र कोलम्बिया बराबरी ११ गोलमा नै समाप्त भयो ।

कोलम्वियाको कार्लास सन्चेज मोरेनो रेट कार्ड पनि पाएका थिए । जापान र कोलम्बियाबीच खेल मोर्डोभिया अरेना स्टेडियममा भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.