दिशा पटानीको तस्विर हेरेर दर्शक चकित

रिपोर्ट नेपाल | 2018 Nov 16 | 07:21 am 2035

मुम्बई- बलिउड फिल्म उद्योगमा सेक्सी हिरोईनको उपाधी पाएकी दिशा पटानीले टुपिस तस्‍बिर सार्वजनिक गरेर दर्शकलाइ चकित पारेकी छिन् ।

‘अण्डरगारमेन्ट्स’ तस्विर इन्स्टाग्राममा सार्वजनिक गरे लगत्तै उनका फलोअर्स निकै बढे । टुपिसमा लमतन्र उत्तानो परेको तस्विर उनी आफैंले पोस्ट गरेकी थिइन् ।

सुशान्त सिंह राजपुतको फिल्म ‘एम एस धोनी–द अनटोल्ड स्टोरी’ वाट बलिउडमा करिअर सुरु गरेकी दिशा सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् । इन्स्टाग्राममा आफ्ना हट तस्विर राखेर चर्चामा आउने गरेकी दिशाले पटक पटक बिकीनी फोटो पोस्ट गरेकी छिन् ।

कुनै समय टाईगर श्राफकी प्रेमिका भनेर चिनिएकी दिशाले अहिले भने ब्रेकअप भईसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.