ब्रम्हपुरी गाउँपालिका

कांग्रेस र एमाले समीकरण राष्ट्र हितका निम्ति : डा. कोइराला

काठमाडौँ १९ असार/ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस पर्साद्वारा बुधबार वीरगन्जमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कांग्रेस...

मधेश प्रदेशका मुख्यमन्त्रीले लिए शपथ

काठमाडौँ २५ जेठ / मधेश प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख...

समीकरण बदलिँदा राजनीतिक सङ्कट निम्तियो भनेर कांग्रेस आत्तिँदैन :विश्वप्रकाश शर्मा

रिपोर्ट नेपाल

काठमाण्डौ १० चैत / नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीति सुधार गर्छु भन्ने दलले नै आरोपित व्यक्तिलाई अनुसन्धान गर्ने निकायको...

पर्सामा प्रतिबन्धित लागुऔषध सहित तीनजना पक्राउ

वीरगन्ज,मङ्सिर १८। जिल्ला प्रहरी कार्यालय पर्साको मातहतमा रहेको प्रहरी चौकी ईनार्वाका बरिष्ठ प्रहरी नायब निरीक्षक सन्तोष केसीको कमाण्डमा रजतजयन्ती चोकमा खटिएको टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको ना.३० प ७७४६...

बारामा शान्ति सुरक्षा कायम गराउन हवाई फायर

बारा, मंसिर ५ । पचरौता नगरपालिका वडा नं.०७ बेनौली स्थित झण्डा मेला लगाउने विषयलाई लिएर गाउँका दुबै पक्ष गरी सैयौं मानिसहरू विच वादविवाद भएको छ । उक्त विवादका क्रममा भई...

नेपाल पुलिस क्लबलाई प्रथम वीरगंज गोल्डकप उपाधि

काठमाडौं, कार्तिक २६ ।  वीरगंजमा संचालित प्रथम वीरगंज गोल्डकप २०८० को उपाधि नेपाल पुलिस क्लबले हासिल गरेको छ । उक्त गोल्डकपको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई टाईब्रेकरमा २ का विरूद्ध...

हतियार देखाएर घरमा लुटपाट

जनकपुर, कार्तिक २६ । धनुषाको मिथिला नगरपालिका वडा नम्बर २ नक्टाझिजमा गएराति एक घरमा डकैती भएको छ । स्थानीय रामकेवल महतोको घरमा डाँका समूह राति करिव १२ बजेको समयमा प्रवेश...

मलंगवा नगरमा खुल्यो विविध जागिर

सर्लाही, कार्तिक २५ । मधेश प्रदेशमा रहेको मलंगवा नगरपालिकाले विभिन्न पदको लागि दरखास्त आव्हान गरेको छ । सूचना प्रविधि अधिकृत देखि रोजगार संयोजक लगायत विभिन्न पदका लागि विज्ञापन गरीएको हो...

पर्सामा नेपाल प्रहरीको सक्रियता : ८ लाखको विष्फोटक पटका बरामद गरि नष्ट

वीरगन्ज,  शनिबार २५ । दिपावली तिहार तथा छठ पर्वलाई लक्षित गरि ठुलो मात्रामा भित्राएको प्रतिबन्धित बारुदजन्य विष्फोटक पटका पर्सा प्रहरीले नष्ट गरेको छ। पर्साको विभिन्न सिमा नाकाबाट चोरी तस्करीको माध्यमबाट...

श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कोन्हियामा विद्यार्थीलाई ड्रेस वितरण

वीरगंज, कार्तिक २३ । पर्साको वीरगंज महानगरपालिका वडा नं १७ अलौ कोन्हिया स्थित रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्यनरत बिधार्थीहरुलाई स्कुल ड्रेसको लागि कपडा वितरण गरिएको छ। श्री नेपाल...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.