ब्रम्हपुरी गाउँपालिका

मोरङ र सुनसरीमा भारी वर्षा, सतर्क रहन अनुरोध

रिपोर्ट नेपाल

सुरेन्द्र कुमार दर्जी काठमाडौं २५ असार / मोरङ र सुनसरीमा रातिदेखिको भारी वर्षाका कारण साना खोलामा आकस्मिक बाढी आउन सक्ने...

इलाम–२ मा मतगणना शुरू

काठमाडौँ, १६ वैशाख / शनिबार सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको इलाम क्षेत्र नं २ मा मतगणना शुरू भएको छ। गौतम बुद्ध...

केदार कार्कीकै नेतृत्वमा सर्वदलीय सरकार बनाऔँ: कांग्रेस

काठमाडौँ, ०७ वैशाख / शुक्रबार जारी प्रदेशसभा बैठकमा कांग्रेस सांसद विनोद राईले कोशी प्रदेशमा केदार कार्कीकै नेतृत्वमा सर्वदलीय सरकार बनाउन...

डाक्टरविहीन जिल्ला अस्पताल

रिपोर्ट नेपाल

सोलुखुम्बु, कात्तिक २१: कर्मचारी समायोजनपछि जिल्ला अस्पताल फाप्लु डाक्टरविहीन बनेको छ । डाक्टरहरु सरुवा भएसँगै अस्पताल डाक्टरविहिन बनेको हो । अस्पतालमा कार्यरत डाक्टर रमिन महर्जनले गत सोमबार जिल्ला छोडेपछि अस्पताल...

गेष्ट हाउसको छत भत्किएर एकको मृत्यु, दुई गम्भीर घाइते

रिपोर्ट नेपाल

गुलरिया, कात्तिक २० : गुलरिया नपा–६ मा आज बिहान निर्माणाधीन दुर्गा गेष्ट हाउसको छत भत्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा दुर्गा गेष्ट...

भालुको आक्रमणबाट घाइते बालकलाई काठमाडौं ल्याइयो

रिपोर्ट नेपाल

काठमाडौं, कात्तिक १९: आइतबार संखुवासभाको मकालु गाउँपालिका–२ मा भालुको आक्रमणबाट घाइते भएका एक बालकलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । भालुको आक्रमणबाट घाइते भएका मकालु–२ का १४ वर्षीय दावा...

प्रदेशसभा सदस्य र नगर उपप्रमुख सवार जिप दुर्घटना

रिपोर्ट नेपाल

उदयपुर, कात्तिक १९: प्रदेशसभा सदस्य सञ्जाकुमारी दनुवार र त्रियुगा नगरपालिकाका उपप्रमुख देवीकुमारी चौधरी चढेको जीप सोमबार साँझ दुर्घटना हुँदा दुबै जना गम्भीर घाइते भएका छन् । घाइते दुबै जनाको चौदण्डीको...

बाँदर धपाउन पड्काएको बन्दुकको गोली लागी एक युवकको मृत्यु

रिपोर्ट नेपाल

ओखलढुंगा, कात्तिक १८: आइतबार ओखलढुंगामा बाँदर धपाउन पड्काएको बन्दुकको गोली लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोलुङ गाउँपालिका ३ थुम्किका स्थानका १७ वर्षीय लालमान तामाङ रहेका छन्...

मोरङमा भएको सवारी दुर्घटनामा परी बुबा छोरीको मृत्यु

मोरङ, कात्तिक १८: सोमबार मोरङमा भएको सवारी दुर्घटनामा परी बुबा छोरीको मृत्यु भएको छ । कोसी राजमार्गअन्तर्गत मोरङको शान्ति चोकमा भएको सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा...

पाँच राउण्ड गोली सहित एक पक्राउ

सोलुखुम्बु, कात्तिक १६: जिल्लाको सोताङ गाउँपालिका १ स्थित सालघारी जंगलबाट पाँच राउण्ड गोली सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महाकुलुङ गाउँपालिका १ का ३४ वर्षीय ङिमा...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.