ब्रम्हपुरी गाउँपालिका

मोरङ र सुनसरीमा भारी वर्षा, सतर्क रहन अनुरोध

रिपोर्ट नेपाल

सुरेन्द्र कुमार दर्जी काठमाडौं २५ असार / मोरङ र सुनसरीमा रातिदेखिको भारी वर्षाका कारण साना खोलामा आकस्मिक बाढी आउन सक्ने...

इलाम–२ मा मतगणना शुरू

काठमाडौँ, १६ वैशाख / शनिबार सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको इलाम क्षेत्र नं २ मा मतगणना शुरू भएको छ। गौतम बुद्ध...

केदार कार्कीकै नेतृत्वमा सर्वदलीय सरकार बनाऔँ: कांग्रेस

काठमाडौँ, ०७ वैशाख / शुक्रबार जारी प्रदेशसभा बैठकमा कांग्रेस सांसद विनोद राईले कोशी प्रदेशमा केदार कार्कीकै नेतृत्वमा सर्वदलीय सरकार बनाउन...

भुटानी शरणार्थी शिविरमा आगलागी

रिपोर्ट नेपाल

उर्लाबारी, मंसिर २३: मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित भुटानी शरणार्थी शिविरमा गए राति आगलागी हुँदा शरणार्थीले सञ्चालन गर्दै आएको एउटा पसल पूर्णरूपमा जलेर नष्ट भएको छ। आगलागीबाट शनिश्चरे शिविर सेक्टर के–थ्री हट...

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

रिपोर्ट नेपाल

मंगलबारे, मंसिर २३ : इलामको फाकफोकथुम गाउँपालिका–४ फूएतप्पामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको शनिबार राति मृत्यु भएको छ। इलाम र पाँचथरको सीमावर्ती रविबजारबाट घरतर्फ फर्कने क्रममा को१प ३३३९ नंको मोटरसाइकलले ठक्कर...

वडाध्यक्षलाई कामकाजमा रोक

रिपोर्ट नेपाल

सप्तरी, मंसिर २२ :  राजविराजस्थित उच्च अदालत जनकपुर इजलासले सप्तरीको रुपनी गाउँपालिका–१ का वडाध्यक्ष पीताम्बर यादवलाई कामकाज गर्न रोक लगाएको छ ।  विशेष अदालतले कसुरदार ठहर्‍याइसकेका यादवलाई वडाध्यक्षको हैसियतले कामकाज नगर्न...

लैङ्गिक विभेद हटाउन महिला श्रमिक सङ्गठित

रिपोर्ट नेपाल

इलाम, मंसिर २२ : विभेदमा परेका चिया प्रशोधन कारखानामा कार्यरत महिला श्रमिक एकताबद्ध हुन थालेका छन् । प्रशोधन कारखानाले ज्यालादारीदेखि काममा समेत विभेद गर्न थालेकाले पाँचथर र इलामका महिला एकजुट भएर...

मोटरसाइकलबाट लडेर वृद्धाको मृत्यु

रिपोर्ट नेपाल

लहान, मंसिर २१ :  सिराहा अर्नमा गाउँपालिका– ३ हर्कट्टामा मोटरसाइकलबाट लडेर गम्भीर घाइते भएका एक वृद्धाको उपचारको क्रममा मृत्यु भएको छ । स ५ प ९७४२ नं को मोटरसाइकलबाट हिजो...

साढे ३३ किलो सुन प्रकरण: सई सञ्जेल पनि साधारण तारेखमा रिहा

मोरङ, मंसिर २१: साढे ३३ किलो सुन तस्करी र उर्लाबारीका सनम शाक्यको हत्याका आरोपी निलम्बित सई बालकृष्ण सञ्जेललाई उच्च अदालत विराटनगरले साधारण तारेखमा छाड्ने आदेश दिएको छ । गएको जेठ...

डाँका मुद्दामा फरार अभियुक्त पक्राउ

रिपोर्ट नेपाल

खोटाङ, मंसिर १९ :  खोटाङ जिल्ला अदालतको फैसलाले ६ वर्ष कैद र ९ लाख जरिवना हुने ठहर भएका डाँका मुद्दाका फरार अभियुक्त केपिलासगढी गाउँपालिका ५ का ३० वर्षीय राजेश राईलाई...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.