ब्रम्हपुरी गाउँपालिका

मोरङ र सुनसरीमा भारी वर्षा, सतर्क रहन अनुरोध

रिपोर्ट नेपाल

सुरेन्द्र कुमार दर्जी काठमाडौं २५ असार / मोरङ र सुनसरीमा रातिदेखिको भारी वर्षाका कारण साना खोलामा आकस्मिक बाढी आउन सक्ने...

इलाम–२ मा मतगणना शुरू

काठमाडौँ, १६ वैशाख / शनिबार सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको इलाम क्षेत्र नं २ मा मतगणना शुरू भएको छ। गौतम बुद्ध...

केदार कार्कीकै नेतृत्वमा सर्वदलीय सरकार बनाऔँ: कांग्रेस

काठमाडौँ, ०७ वैशाख / शुक्रबार जारी प्रदेशसभा बैठकमा कांग्रेस सांसद विनोद राईले कोशी प्रदेशमा केदार कार्कीकै नेतृत्वमा सर्वदलीय सरकार बनाउन...

उदयपुरगढीले १ गोल गर्दै प्रथम जाल्पा गोल्ड कपको फाइनलमा प्रवेश

रिपोर्ट नेपाल

शंकर रिखाम मगर उदयपुर(मुर्कुची), वैशाख २: उदयपुर सिमेन्ट उद्याेग लिमिटेड उदयपुर र गोर्खा व्रुअरी कम्पनी लिमिटेडको मुख्य प्रायोजन तथा त्रियुगा नगरपालिका र वडा नम्वर १६ को सहयोगमा जाल्पा स्पोर्ट क्लव...

पेटमा भरुवा बन्दुक पड्काएर एक युवकले गरे आत्महत्या

सोलुखुम्बु, वैशाख २ : जिल्लाको माप्य दुधकोशी गाउँपलिका–४ डाँडागाउँमा एक युवकले आफैंलाई गोली हानी आत्माहत्या गरेका छन् । युवकले आफ्नै पेटमा भरुवा बन्दुक पड्काएर आत्महत्या गरेका छन् । घरमा कोही...

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

रिपोर्ट नेपाल

३० चैत, धरान । २०७५ सुनसरीको धरानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । गएराति साढे ११ बजे धरान प्रवेश गर्ने तीनकुने नजिक तीन वटा सवारी साधन एकापसमा ठोक्किएर...

प्रथम जाल्पा गोल्डकपको फाइनलमा गाइघाट फुटवल क्लव

रिपोर्ट नेपाल

शंकर रिखाम मगर उदयपुर(मुर्कुची),  चैत्र २९ : उदयपुर सिमेन्ट उधोग लिमिटेड र गोर्खा ब्रुअरी कम्पनी टुवोर्ग वियरको मुख्य प्रायोजन तथा त्रियुगा नगरपालिका उदयपुर तथा वडा नम्वर १६ को सहयोगमा प्रथम...

माटोको ढिस्कोमा पुरिएर एककाे मृत्यु, एक घाइते

रिपोर्ट नेपाल

ओखलढुङगा, चैत २९ : लिखु गाउँपालिका–३ नरबडेश्वर सतलुंग भन्ने स्थानमा घर लिप्ने माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर उक्त गाउँपालिका–४ डाँडागाँउका ५५ वर्षीया सेतीमाया मगरको घटनास्थलमै मृत्यु भएको छ ।...

पूर्वराजा ज्ञानेन्द्रलाई विमानस्थल पुर्‍याएर फर्किएको गाडीकाे ठक्करबाट १ काे मृत्यु

रिपोर्ट नेपाल

मोरङ, चैत्र २८ :  पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीको ठक्करबाट मोरङमा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । बिहीबार बिहान पूर्वराजा ज्ञानेन्द्र शाहलाई विराटनगर विमानस्थल पुर्‍याएर फर्किएको...

इजाजत विनानै २१ थान पासपोर्ट बोकेर हिँड्ने ‘एजेन्ट’ पक्राउ

रिपोर्ट नेपाल

विराटनगर, चैत २६ : इजाजत विनानै  २१ थान पासपोर्ट बोकेर हिँड्ने एक जना ‘एजेन्ट’ पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय इटहरीले मोरङको बुढीगंगा गाउँपालिका -६ का ५५ वर्षीय रत्नकुमार लिम्बुलाई इटहरी बजारबाट...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.