ब्रम्हपुरी गाउँपालिका

कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने

असोज २३ काठमाडौँ - आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ...

कांग्रसले तोक्यो ३७ बिभाग प्रमुख

काठमाडौं २१ साउन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम...

राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं ०७ साउन । सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न गृह मन्त्रालयले देशका विभिन्न जिल्ला प्रशासन कार्यालयलाई परिपत्र...

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने

काठमाडौँ १८ असार / नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ समीकरण बनाउने सहमति गरेपछि मंगलबार बिहान बालुवाटारमा बसेको माओवादीको आकस्मिक पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने बताएका हुन् । बालुवाटारमा...

मन्त्री उपस्थित नभएपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ १७ असार / सोमबार ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा सरकारको एकजना पनि मन्त्री उपस्थित नभएपछि पुन: बस्नेगरी बैठक स्थगित भएको छ । बैठक सुरु भए लगतै नेपाली कांग्रेसका...

संसदीय दलको नेताबाट रञ्जितालाई हटाइयो

काठमाडौँ १७ असार / नागरिक उन्मुक्ति पार्टी (नाउपा) सदीय दलको बैठकले अध्यक्ष रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएको छ। श्रेष्ठलाई हटाएर संसदीय दलको नेतामा गंगाराम चौधरी डगौरालाई चयन गरिएको छ।...

सकेसम्म सहमतिबाटै पार्टीको नेतृत्व निर्माण गरौँ : सम्मानित नेता खनाल

रिपोर्ट नेपाल

काठमाडौँ १६ असार / नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले एकीकृत समाजवादीको १० औं महाधिवेशनको उद्घाटन समारोहमा सकेसम्म सहमतिबाटै नयाँ नेतृत्व छानिने बताएका छन् । मैत्रीपूर्ण प्रतिस्पर्धा गर्नका...

सभापति देउवाले बोलाए पदाधिकारी बैठक

रिपोर्ट नेपाल

  काठमाडौँ १६ असार / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार दिउँसो ३ बजे बूढानीकण्ठस्थित आफ्नो निवासमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । बैठकमा १५ असारबाट समयावधि सकिएका भातृ...

लालिगुराँस सहकारीका अध्यक्ष र कोषाध्यक्ष पक्राउ

रिपोर्ट नेपाल

काठमाडौँ १६ असार / ललितपुरको लालिगुराँस सहकारीका अध्यक्ष र कोषाध्यक्ष बचतकर्ताको अर्बौँ रूपैयाँ अपचलन गरेको आरोपमा पक्राउ परेका छन् । अध्यक्ष अमरदास श्रेष्ठ र कोषाध्यक्ष अमृतकुमार अर्याललाई काठमाडौं उपत्यका अपराध...

क्रान्ति र परिवर्तनका उपलब्धिहरु संस्थागत गर्न वामपन्थी एकताको आबश्यकता छ : प्रधानमन्त्री

काठमाडौँ १४ असार / प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार काठमाडौंमा भएको जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरु लोकार्पण कार्यक्रममा आफूहरु वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसकेको बताएका छन् । समारोहलाई सम्बोधन गर्दै उनले...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.