ब्रम्हपुरी गाउँपालिका

ब्राउन सुगरसहित ३ जना पक्राउ

रिपोर्ट नेपाल

माघ २१ काठमाडौँ / लागुऔषध ब्राउन सुगरसहित ३ जनालाई सुनसरीको इलाका प्रहरी कार्यालय लौकही र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरले पक्राउ...

घनश्याम ढकाल सम्पर्क बिहिन, खोजीकार्यको लागि सहयोग गरिदिन परिवारको आग्रह

रिपोर्ट नेपाल

मंसिर २९ काठमाडौं, / गुल्मी जिल्ला मुसिकोट नगरपालिका वार्ड नम्बर ९ ददल्का निवासी अन्दाजी ३७ , ३८ वर्षीय श्री घनश्याम...

सिमरा घटनाको निष्पक्ष छानबिन गर्न जेनजी र स्थनीय प्रशासन बीच सहमत

मंसिर ६ काठमाडौँ / गएको बुधवार र बिहिवार बाराको सिमरामा भएको घटनाको निष्पक्ष छानबिन गर्न जेनजी र स्थनीय प्रशासनबीच सहमति...

मानव तस्करीमा सघाउने व्यक्तिहरू पक्राउ

काठमाडौं, मंसिर २८ / नक्कली कागजातका आधारमा सेटिङ मिलाई भिजिट भिषामा विदेश पठाई मानव तस्करीमा सघाएको अभियोगमा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रुकुम सानीभेरी गाउँपालिका-१० का...

अवैध भरूवा बन्दुकसहित नेसुर पक्राउ

मकवनापुर, मंसिर २७ / मकवनापुर, बकैया गाउँपालिका-११ सिमलट्वाक बस्ने ३७ वर्षीय सोम बहादुर नेसुरलाई अवैध भरूवा बन्दुक २ नाल र बन्दुकमा प्रयोग हुने बारुद, छर्रा सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ...

अध्यागमन विभागका अधिकृत खड्का पक्राउ

काठमाडौं, मंसिर २७ / अध्यागमन विभागका अधिकृत नरवीर खड्का पक्राउ परेका छन् । नक्कली कागजातका आधारमा भिजिट भिसामा विदेश पठाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । खड्कासँगै वायु सेवा...

छिमेकीको हत्या गरेको अभियोगमा पक्राउ

बैतडी, मंसिर २७ / सुर्नया गाउँपालिका-३ बिजुल बस्ने ५६ वर्षीया हरिना बिष्टको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २९ वर्षीय तेज बहादुर चन्दलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।...

आफ्नै बुवाको हत्या अभियोगमा एकाइस वर्षीय चेपाङ पक्राउ

चितवन, मंसिर २७ / आफ्नै बुवा ४१ वर्षीय रामशरण चेपाङको हत्या गरेको अभियोगमा ईच्छाकामना गाउँपालिका-३ चुम्लिङटार बस्ने २१ वर्षीय सुनिल चेपाङलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुनिलले सामान्य...

जबरजस्ती करणी गरेको अभियोगमा तिरहत्तर वर्षीय सारू पक्राउ

तनहुँ, मंसिर २७ / ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका-७ सेराडी बस्ने ७३ वर्षीय रन बहादुर सारूलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । सारूले ती बालिकालाई आफ्नै...

लागू पदार्थ बाेकेकालाई गाेली हानेर नियन्त्रणमा लिइएकाे ठाउँमा भेटियाे पेस्तोल

ललितपुर, मंसिर २६ / प्रहरीले मंगलबार गोली हानेर पक्राउ गरेको युवक अविनाश राईको साथबाट ४९० ग्राम आइस ड्रग एमफेटामिन बरामद भएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.