१९ औं एसियाली खेलकुद : नेपालले मंगोलियाविरुद्ध पहिला ब्याटिङ गर्ने

| 2023 Sep 27 | 06:51 am 1225

काठमाडौँ, असोज १०। चिनमा भइरहेको १९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपालले मंगोलियासँग टस हारेको छ।चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा अहिले ६ :४५ बजे देखि सुरु हुने खेलमा मंगोलियाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ।

यो खेलसँगै मंगोलियाले अन्तर्राष्ट्रिय कुनैपनि खेलमा पहिलो पटक डेब्यू गरेको छ । एसियाली खेलकुदमा नेपालले पदक जित्ने आसा गरिएको छ।

(नागरिकबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.