नेपालगंज, कार्तिक १७ । जिल्ला प्रहरी कार्यालय बाँकेले रिगलको नामले चिनिने योगराज ढकाललाई लाई बाँके जिल्ला अदालतलाई बुझाएको छ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायण डाँगीका अनुसार उनलाई अदातलमा उपस्थित गराइएको छ।
अदातल स्रोतका अनुसार रिगललाई अब कारागारमा पठाइने छ।