काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणका क्रममा भएका समझदारी तथा सम्झौताका विषयमा प्रतिनिधि सभा बैठकलार्इ जानकारी गराइरहेका छन् ।