निशान भट्टरार्इको ‘भुन्टी’ ६ मिलियन प्लस

रिपोर्ट नेपाल | 2018 Jun 30 | 07:48 am 4148

काठमाडौं, असार १६: निशान भट्टरार्इको ‘भुन्टी’ युट्‍युवमा ६ मिलियनभन्दा बढी दर्शकले रुचाएका छन् । 8k everest motion pictures ले यस गितलार्इ एक महिना अघि युट्युवमा सार्वजनिक गरेको हो।

निसान र एलिसा रार्इद्वारा अभिनित यस गितमा राजेन्द्र भट्ट (मिस्‍टर आर जे) को शब्द संयोजन रहेको छ।

मनोज बस्‍नेतको लगानी रहेको यस गितलार्इ टेकेन्द्र शाहले निर्देशन गरेका हुन्। अहिले नेपाली बजारमा निकै चर्चा कमाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.