चैत २६ काठमाडौं — विभिन्न किसिमका व्यवसायिक तथा आतिथ्य सेवा प्रदान गर्दै आएको चार्मिङ्ग बिजनेस ग्रुप ले अब आफ्ना सेवाहरू अझ व्यवस्थित र सहज रूपमा बुक गर्न सकिने व्यवस्था मिलाएको जनाएको छ। ग्राहकको सुविधा र सन्तुष्टिलाई प्राथमिकतामा राख्दै संस्थाले रेस्टुरेन्ट सेवा, कार्यक्रम व्यवस्थापन तथा मिडिया सेवाहरूलाई अझ प्रभावकारी बनाएको हो।
चार्मिङ्ग बिजनेस ग्रुपका अनुसार, यदि तपाईं स्वादिष्ट परिकारसहित रेस्टुरेन्टमा खाना खान चाहनुहुन्छ, आफ्नो व्यवसाय वा सूचनालाई मिडियामार्फत प्रचार–प्रसार गर्न चाहनुहुन्छ, वा सुपथ मूल्यमा सेमिनार, गोष्ठी, बर्तबन्ध, विवाह तथा भोज-भतेर जस्ता कार्यक्रमहरू आयोजना गर्न चाहनुहुन्छ भने सजिलै बुकिङ्ग गर्न सकिने व्यवस्था गरिएको छ।
संस्थाले होटल, पार्टी प्यालेस, सेमिनार हल, प्रदर्शनी, टुर्स एन्ड ट्राभल्स, आयात–निर्यात तथा अनलाइन व्यवसाय जस्ता विविध क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ। ग्राहकको आवश्यकता अनुसार प्याकेज सेवा उपलब्ध गराइने र कार्यक्रमहरूलाई व्यवस्थित, आकर्षक र स्मरणीय बनाइने चार्मिङ्ग बिजनेस ग्रुपले जनाएको छ।
“ग्राहकले अब झन्झट बिना सिधै सम्पर्क गरेर वा अनलाइनमार्फत सेवा बुक गर्न सक्नुहुन्छ,” संस्थाले जनाएको छ। डिजिटल प्लेटफर्महरूमा सक्रिय रहेको यस समूहले सामाजिक सञ्जालमार्फत पनि सेवा र जानकारी उपलब्ध गराउँदै आएको छ।
थप जानकारी तथा बुकिङ्गका लागि:
स्थान: काठमाडौं
सम्पर्क: +977 9841781265 /
वेबसाइट: www.charmingbusinessgroup.com.np
इमेल: [email protected]
Connect with us:
Twitter: x.com/group_charming
LinkedIn: linkedin.com/in/charming-business-group
Facebook: Charming Business Group
चार्मिङ्ग बिजनेस ग्रुप परिवारले सम्पूर्ण ग्राहकहरूलाई सेवा प्रयोग गर्न तथा समयमै बुकिङ्ग गर्न आग्रह गर्दै निरन्तर उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।