घरेलु मदिरा बिक्री खुला हुँदै, बजेटमा नीतिगत व्यवस्था

| 2024 May 28 | 04:12 pm 925

 

काठमाडौँ १५ जेठ / सरकारले घरेलु मदिरा बिक्री वितरण खुला गर्ने भएको छ । त्यसका लागि सरकारले बजेटमै नीतिगत व्यवस्था गरेको छ।

मंगलबार बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले घरेलु मदिराको उत्पादन, ब्राण्डिङ बजारीकरण र बिक्री गर्न कानुनी व्यवस्था मिलाइने घोषणा गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.