विश्वकप : स्वीडेन र दक्षिण कोरियाको खेल सुरु

रिपोर्ट नेपाल | 2018 Jun 18 | 05:42 pm 2607

काठमाडौं, असार ४ : विश्वकप अन्तर्गत आजको पहिलो खेलमा स्वीडेन र दक्षिण कोरियाको खेल सुरु भएको छ ।

समूह ‘एफ’ मा रहेको युरोपियन राष्ट्र स्वीडेन र एसियाली राष्ट्र दक्षिण कोरियाबीचको खेल नोवगोरोड़ स्टेडियममा नेपाली समय अनुसार साँझ ५ ४५ बजे सुरु भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.