विश्वकप : जापानले चार मिनेटमै एक गोल गर्‍यो, कोलम्बियालाई रेट कार्ड

| 2018 Jun 19 | 05:57 pm 2883

काठमाडौं, असार ५ : खेल सुरु भएको चार मिनेटमा नै जापानले एक गोल हानेको छ । खेल सुरु भएको चार मिनेटमा नै पेनाल्टी मार्फत गोल जापानले गर्दै १-० को अग्रता लिएको छ ।

कोलम्वियाको कार्लास सन्चेज मोरेनो रेट कार्ड पाएको हो । जापान र कोलम्बियाबीच खेल मोर्डोभिया अरेना स्टेडियममा सुरु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.