काठमाडौं, असार ५ : खेल सुरु भएको चार मिनेटमा नै जापानले एक गोल हानेको छ । खेल सुरु भएको चार मिनेटमा नै पेनाल्टी मार्फत गोल जापानले गर्दै १-० को अग्रता लिएको छ ।
कोलम्वियाको कार्लास सन्चेज मोरेनो रेट कार्ड पाएको हो । जापान र कोलम्बियाबीच खेल मोर्डोभिया अरेना स्टेडियममा सुरु भएको छ ।