प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या

| 2024 Nov 05 | 03:04 pm 1137

काठमाडौँ, २१ कार्तिक / प्रधानमन्त्री केपी शर्मा ओलीको अस्वस्थ। स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई चिकित्सकहरुले निगरानीमा राखेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि भेटघाट बन्द गरिएको छ।

ओलीलाई के भएको हो भन्नेबारे चिकित्सकले अनुसन्धान गरिरहेको सचिवालयले बताएको छ । बिरामी परेसँगै प्रधानमन्त्री ओलीका भेटघाट लगायतका कार्यक्रममा रोक लगाइएको उनको सचिवालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.