नुहाएलगत्तै के-के गर्नु हुदैन ?

रिपोर्ट नेपाल | 2018 Jun 02 | 08:29 am 3558

काठमाडौं: कपाल धुने वा नुहाउनेबित्तिकै कतिपय मानिसले जानी–नजानी गल्ती गरिरहेका हुन्छन्। यस्तो अवस्थामा गर्ने स–साना गल्तीले पनि कपालमा निकै खराब असर पर्न जान्छ। यसले कपाल झर्नेदेखि, गुजुल्टो पर्नेसम्मको समस्या निम्त्याउँछ। त्यसैले कपाल सफा गरिसकेपछि यस्तो गल्ती गर्नुहुँदैन :

  • नुहाएपछि धेरैले कपाल मालिस गर्छन्। यस्तो बानी हटाइहाल्नुपर्छ।
  • धेरैको बानी हुन्छ, चिसो कपालमा काइँयो लगाउने। यस्तो गल्ती पनि गर्नुहुँदैन। यसले चाँडै कपाल झर्ने समस्याको सिकार बनाउँछ।
  • त्यस्तै, हेयर स्टाइलिङ मेसिन पनि प्रयोग गर्नुहुँदैन।
  • धेरै महिलाले नुहाएपछि टावेलले कपाल बाँध्ने गर्छन्। यसले खराब असर पर्न जान्छ।
  • नुहाउनेबित्तिकै बाहिर निस्कने बानी पनि गर्नुहुँदैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.